logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु

    991Shares
    पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु

    एजेन्सी | कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन् ।

    समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनालाई उदृत गर्दै तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन् ।यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको छ ।

    चौधरीका अनुसार आक्रमणमा मस्जिदसहित धेरै ठाउँलक्षित गरिएका थिए ।उनका अनुसार ती आक्रमणहरूमा एक मस्जिदलाई समेत निशाना बनाइएको थियो ।भारतको उक्त आक्रमणप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया दिँदै पाकिस्तानलाई त्यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट