logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • आजबाट सरकारी विद्यालयहरु खुले

    928Shares
    आजबाट सरकारी विद्यालयहरु खुले

    काठमाडौं । काठमाडौंमा देशभरका शिक्षकहरुले शिक्षा ऐनको माग गर्दै गरेको करिब एक महिना लामो शिक्षक आन्दोलन सरकार सँगको सहमतिमा स्थगित भए सँगै आजबाट सरकारी विद्यालयहरु खुलेका छन् ।

    नयाँ शैक्षिकसत्रको प्ररम्भ हुनै लाग्दा देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएका थिए । समयमा सरकार सँग सहमति जुट्न नसकेपछि करिब एक महिना लम्बिएको आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

    सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरू विद्यालयमा फर्किएर आजबाट विद्यायल खोलेका हुन् । त्यस्तै विद्यालय कर्मचारी परिषद्ले भने आफूहरुलाई शिक्षक महासंघले धोका दिएको र आफ्ना मात्रै मुद्धामा सरकार सँग सहमति गरेको भन्दै शिक्षक महासंघ विरुद्ध नै आन्दोलन गर्ने घोषणा गरेको छ ।

     



    फास्ट न्युज    
  • २०८२ बैशाख १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट