logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • आईपीएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

    1KShares
    आईपीएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

    काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाईटन्स र पन्जाब किंग्ङ्स खेल्दैछन् । खेल नेपाली समय अनुसार पौने ८ बजे अहमदाबादमा हुनेछ ।

    १८ औँ संस्करणको आईपीएल क्रिकेटको हिजो भएको खेलमा लखनउ सुपर जाइन्टस्लाई एक विकेटले हराउँदै दिल्ली क्यापिटल्सले विजयी शुरुआत गरेको छ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट