logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • इजायलद्धारा गाजामा हवाई आक्रमण ४१३ मारिए

    898Shares
    इजायलद्धारा गाजामा हवाई आक्रमण ४१३ मारिए

    काठमाडौं । इजरायलले गरेको हवाई आक्रमणमा परी गाजापट्टीका विभिन्न ठाउँमा ४१३ प्यालेष्टाइनीहरु मारिएका छन् ।
    गाजाका स्वास्थ्य अधिकारीका अनुसार ५६२ जना घाइते भएका छन् ।भग्नावशेषमा पुरिएकाहरुको उद्दार कार्य जारी रहेको पनि उनीहरुले बताएका छन् ।

    हमासले बन्धकहरु रिहा गर्न अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरुको प्रस्ताव अस्विकार गरेकोले इजरायलले पुनःआक्रमण गरेको जनाएको छ ।
    इजरायली रक्षा बलले विज्ञप्ती जारी गरी आतंककारी लक्षित गरी आक्रमण गरेको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट