logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वारा बदर

    970Shares
    तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वारा बदर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।न्यायाधीशहरू डा। मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।

    त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् ।सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट