logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • कीर्तिपुर ४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँकाे जित

    871Shares
    कीर्तिपुर ४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँकाे जित

    काठमाण्डौ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी हुनुभएको छ । उहाँले सात सय ४२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

    उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले चार सय ९५ मत ल्याउनुभयो । यस्तै माओवादीका नारायण विष्टको दुई सय ८७ र एमालेका बद्री बुढाथोकीको एक सय ५४ मत आएको छ । यसअघि कीर्तिपुर ४ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट