काठमाडौँ। काठमाडौं जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछाने र छविलाल जाेशीलाई पक्राउ पुर्जी जारी गरेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गर्न पक्राउ गर्न माग गरेकोमा अदालतले उक्त आदेश दिएको हाे।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया