काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीका अनुसार चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो ।
महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया