logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • रास्वपा बैठक बस्दै

    910Shares
    रास्वपा बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)केन्द्रीय समितिको बैठक शनिबार आज बस्दै छ ।
    कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे बैठक सुरु हुनेछ ।
    बैठकमा विभिन्न विषयमा छलफल गरिनेछ । समसामयिक राजनीति, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटी, स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा बैठकमा छलफल गरिने झाले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट