काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाकोप्रमुख पदमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ ।
नगर कमिटीले सर्वसम्मत निर्णय गरेर महर्जनलाई प्रमुख पदको उम्मेदवार बनाउन सिफारिस गरेको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया