logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • कश्मीरमा भिडन्त हुँदा दुई सैनिक मारिए

    868Shares
    कश्मीरमा भिडन्त हुँदा दुई सैनिक मारिए

    कश्मीर । जम्मू -कश्मीरको किश्तवाडको चतारुमा शुक्रबार आतङ्कवादी र सुरक्षा बलबिचको भिडन्तमा दुई सैनिकको मृत्यु भएको छ।
    मारिनेमा ह्वाइट नाइट कर्पसका नायब सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह रहेका छन् ।
    घाइते थप दुई सैनिकको उपचार भइरहेको जनाइएको छ। पिंगनाल दुग्गडाको जंगलमा लुकेर बसेका ३–४ आतङ्ककारीलाई सुरक्षा बलले घेरेको छ ।

     



    फास्ट न्युज    
  • २०८१ भाद्र २९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट