logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • अर्थमन्त्री पुनको बजेट भाषण जारी, आर्थिक सुधार सुझाव आयोग गठन गरिने

    841Shares
    अर्थमन्त्री पुनको बजेट भाषण जारी, आर्थिक सुधार सुझाव आयोग गठन गरिने

    काठमाडौं । सरकार अर्थतन्त्र सुधार्न आयोग नै बनाएर अघि बढ्ने भएको छ ।अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न आर्थिक सुधार सुझाव आयोग गठन गरिने बजेटमा उल्लेख गरेका छन् ।

    वर्षौंदेखि अर्थतन्त्रमा उस्तै प्रकृतिको चुनौती कायम रहेकोले त्यसलाई चिरेर अर्थतन्त्र सुधार्न आयोग गठन गरिने मन्त्री पुनले बताए । अर्थतन्त्र सुस्त हुँदा सरकारलाई टाउको दुखाइको विषय बनेको छ ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार