logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा पुग्यो

    1KShares
    कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा पुग्यो

    काठमाडौं।नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।केही दिन अघि नै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर आयोग पुगेको एक अधिकारीले पुष्टि गरे ।
    “महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भनेर एउटा फाइल केही दिनअघि नै आइपुगेको हो,” ती अधिकारीले भने, “५४ प्रतिशतको हस्ताक्षर भनिएको छ । आयोगले अध्ययन भने गरेको छैन ।”



    फास्ट न्युज    
  • २०८२ पुष २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट