logo

२०८२ फाल्गुन २ शनिबार

logo
  • २०८२ फाल्गुन २ शनिबार
  • सेवाग्राहीसँग घुस लिने मालपोत कर्मचारी ३० हजार नगद सहति अख्तियारको नियण्त्रणमा

    1.4KShares
    सेवाग्राहीसँग घुस लिने मालपोत कर्मचारी ३० हजार नगद सहति अख्तियारको नियण्त्रणमा

    काठमाडौं , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
    उनले जग्गा नामसारी गर्ने गरिदिने भन्‍दै सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट