logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • केन्यामा बस दुर्घटना,२५ जनाको मृत्यू

    1.1KShares
    केन्यामा बस दुर्घटना,२५ जनाको मृत्यू

    काठमाडौं। केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ। एक व्यक्तिको अन्त्येष्टिबाट फर्केका मानिसहरु बसमा रहेका थिए।

    स्थानीय अधिकारीहरूका अनुसार यस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ ।भने २० जना घाइते भएका छन्।

    बीबीसीले प्राप्त गरेको प्रहरी रिपोर्ट अनुसार शुक्रबार दिउँसो किसुमु-काकामेगा राजमार्गमा चालकले बसको नियन्त्रण गुमाएपछि बस सडकबाट खसेर खाल्डोमा पल्टिएको थियो।दुर्घटनामा २० यात्रु घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार