logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • रघुजी पन्त शिक्षामन्त्री नियुक्त

    1.2KShares
    रघुजी पन्त शिक्षामन्त्री नियुक्त

    १० वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । बधुबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए।

    शिक्षक आन्दोलन चर्किएपछि सोमबार विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि शिक्षामन्त्रालय मन्त्रीविहीन भएको थियो। मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् । उनको शपथ ग्रहण कार्यक्रम भने भोलि बिहीबार हुने बताइएको छ ।

    नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट