logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन

    1KShares
    रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन

    काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा ९ख० को उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने भएको छ। निर्वाचन आयोगको सोमबार बसेको बैठकले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ र मनाङमा उनिर्वाचन गर्ने निर्णय लिएको हो । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने जानकारी आयोगले सोमबार पत्रकार सम्मेलनमार्फत् दिएको हो ।

    २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दीपक बोहोरा निर्वाचित भएका थिए । तर बोहराको २०८१ चैत १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त छ । बोहोराको काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ असार १६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट