काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदातासँग माफी माग्नु भएको छ ।प्युठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले अघिल्लो निर्वाचनमा मतदातालाई फरक चिन्हमा मतदान गर्न लगाएकोमा माफी माग्नु भएको हो ।‘अघिल्लो निर्वाचनमा यहाँ पनि हामीले गिलास चिन्हमा मतदान गर्न लगायौं ।
म यहाँका मतदातासँग माफी माग्न चाहन्छु,’ महामन्त्री थापाको भनाई थियो । अव यस्तो गल्ति नगर्ने पनि उहाले बताउनु भयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया