logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • कञ्चनपुरमा प्रहरीका पूर्व असईद्वारा श्रीमतीको हत्या

    892Shares
    कञ्चनपुरमा प्रहरीका पूर्व असईद्वारा श्रीमतीको हत्या

    सुदूरपश्चिम । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई) ले श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका– ८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको हत्या गरेका प्रहरीले जनाएको छ ।

    शनिबार साँझ घरसायी विवादको विषयलाई लिएर विष्टले श्रीमतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । विष्टले हत्या गरेका ज्योती उनकी कान्छी श्रीमती हुन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट