logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • सिजाङ भूकम्पको क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त

    964Shares
    सिजाङ भूकम्पको क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु बनाई गएको भूमम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै भनेका छन्, ‘म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु ।

    साथै उहाँले मृतकका परिवारजन, महामहिम राष्ट्रपति सी जिनपिङ र चिनियाँ जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट