logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • पीएल सिंहको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाइने

    847Shares
    पीएल सिंहको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाइने

    काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।यसैगरी पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ता लगाएतले पनि सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पणपछि कांग्रेस सभापति देउवाले पिएल सिंहले नेपालको प्रजातान्त्रीक आन्दोलनमा ठूलो योगदान गर्नुभएको स्मरण  गरेको  छ ।

    त्यस्तै पूर्वप्रधानमन्त्री माधव नेपालले लोकतान्त्रीक आन्दोलनमा सक्रिय भएर लागेको सिंहले मुलुकको परिवर्तनमा निकै महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो ।उहाँको ८७ वर्षको उमेरमा उपचारका क्रममा सोमबार निधन भएको हो ।



    फास्ट न्युज    
  • २०८१ पुष १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट