logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • अपाङ्गता भएका व्यक्तिहरूलाई थप सशक्त बनाउने काङ्ग्रेसको प्रतिबद्धता

    904Shares
    अपाङ्गता भएका व्यक्तिहरूलाई थप सशक्त बनाउने काङ्ग्रेसको प्रतिबद्धता

    काठमाडौं । नेपाली काङ्ग्रेसले ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, परिवार तथा यस अभियानमा संलग्न सबैप्रति शुभकामना व्यक्त गरेको छ ।

    एक विज्ञाप्ती जारी गर्दै काङ्ग्रेसले ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने बताए ।

    अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई अझ व्यापक बनाउन नेपाली कांग्रेस सदैव प्रतिबद्धता पनि जनाएका छन् ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट