logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ भरतपुरमा हुने

    961Shares
    पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ भरतपुरमा हुने

    काठमाडौं । नेपालमा नै पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ चितवनको भरतपुरमा हुने भएको छ ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै आत्मनिर्भर रहेको डेरीजन्य उद्यमशिलताको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले डेरी एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

    एक्स्पोले दुग्ध क्षेत्रको वृहत् विकासकालागि साझा मञ्च प्रदान गर्ने र नयाँ प्रविधि र नवप्रवर्तन र बजार विस्तार र ब्रान्ड प्रवर्द्धनमा मद्दत पुग्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । प्रथम राष्ट्रिय डेरी एक्स्पो चितवन उद्योग

    प्रथम राष्ट्रिय डेरी एक्स्पो चितवन उद्योग संघको आयोजना र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिको सह आयोजनामा हुन लागेको हो । यही माघको २५ गते देखि २७ गते सम्म आयोजना हुने एक्सोमा नेपाल भारतका करिब ५० वटा डेरीका परिकार देखि नयाँ प्रविधि र उद्योगका स्टलहरू रहने छन् । एक्स्पो करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । चितवनमा हाल ३ लाख ५० हजार दुध उत्पादन हुँदै आएको छ ।

    संघको आयोजना र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिको सहआयोजनामा हुन लागेको हो । यही माघको २५ गते देखि २७ गते सम्म आयोजना हुने एक्सोमा नेपाल भारतका करीब ५० वटा डेरीका परिकार देखि नया प्रबिधि र उद्योगका स्टलहरु रहने छन् ।



    फास्ट न्युज    
  • २०८१ माघ १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट