logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • वीरगन्जस्थित कृषि औजार कारखानाबाट ३ महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने

    973Shares
    वीरगन्जस्थित कृषि औजार कारखानाबाट ३ महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने

    काठमाडौं ।  राष्ट्रिय आविष्कार केन्द्रले २१ महिनादेखि सञ्चालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानाबाट ३ महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने गृहकार्य गरिरहेको छ । तत्काललाई धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गर्ने योजना रहेको  जनाए ।

    त्यसका लागि कारखानामा हालैमात्र ५० लाख रुपैयाँ लागतमा सीएनसी लेजर मेसिन भित्र्याएको जानकारी केन्द्रका इन्जिनियर रितेश देवले दिनु भयो ।  यो स्वचालित मेसिनले कृषि उपकरणको उत्पादन गर्न आवश्यक फलामे पाता काट्ने काम गर्छ  , यसो हुँदा कृषि उपकरणहरूको उत्पादन तीव्र गतिमा गर्न सकिने देवले जनाए ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट