logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • सुनको मूल्‍य तोलामा दुई सय रुपैयाँले बढ्यो

    862Shares
    सुनको मूल्‍य तोलामा दुई सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो। यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर १७६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार