logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • १ हजार २ सय घट्यो सुनको मूल्य

    859Shares
    १ हजार २ सय घट्यो सुनको मूल्य

    काठमाडौं- पहेँलो धातु (सुन)को मूल्य आइतबार तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ५२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

    यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि भने एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार