logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • फेरि गुडिरहेको बसमाथि ढुंगा खस्यो, १९ जना घाइते

    955Shares
    फेरि गुडिरहेको बसमाथि ढुंगा खस्यो, १९ जना घाइते

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९, १७ किलोमा यात्रुवाहक बस पल्टिएको छ ।

    गौरबाट पोखरातर्फ जाँदै गरेको ग२ख ४७ नम्बरको यात्रुवाहक बस माथिबाट ढुंगा खस्दा पल्टिएको हो । बसमा सवार १९ जना घाइते भएका छन् ।

    चितवन प्रहरीका डीएसपी भेषराज रिजालका अनुसार गुडिरहेको बसमाथि ढुंगा खसेपछि बस पल्टिएको हो । घाइते १९ मध्ये केहीको अवस्था गम्भीर छ । बसमा करिब ३५ जना सवार रहेको खुलेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार