logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • पूर्वमन्त्रीका सल्लाहकारमाथि मानव तस्करीको आरोप

    886Shares
    पूर्वमन्त्रीका सल्लाहकारमाथि मानव तस्करीको आरोप

    विराटनगर । जनमत पार्टीबाट सामान्य प्रशासनमन्त्री बनेकी अनितादेवीका राजनीतिक सल्लाहकार भइसकेका झापाका बुद्धिराज न्यौपाने मानव तस्करीको आरोपमा पक्राउ परेका छन् ।

    झापाको कमल गाउँपालिका वडा नम्बर १ घर भएका न्यौपानेलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ गौरीघाटबाट सोमबार पक्राउ गरिएको हो । नेपाली कांग्रेस कमल गाउँपालिकाको सभापति भएका न्यौपाने पार्टीले कारबाही गरेपछि जनमत पार्टीमा लागेका थिए ।

    जनमत पार्टीमा लागेको छोटो समयमै उनी अनितादेवीको राजनीतिक सल्लाहकारमा नियुक्ति भएका थिए ।



    फास्ट न्युज    
  • २०८१ श्रावण ३०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार