logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र चन्द्र घिमिरे संगै आठ देशका राजदूत छनाैट

    808Shares
    पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र चन्द्र घिमिरे संगै आठ देशका राजदूत छनाैट

    काठमाडौं । सरकारले आठ देशका राजदूतहरु सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागबन्डाका आधारमा राजदूत छनाैट गरेको हो । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत सिफारिस भएका छन् । यसअघि २०७७ रेग्मीलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो । तर अर्काे शेरबहादुर देउवाकाे सरकारले उनलाई फिर्ता बाेलाउने निर्णय गरेकाे थियाे ।

    त्यस्तै, चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ असार ८, शनिबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार