logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • एमाले अध्ययन : ०८४ सालको चुनावमा मुख्य प्रतिस्पर्धी कांग्रेस

    799Shares
    एमाले अध्ययन : ०८४ सालको चुनावमा मुख्य प्रतिस्पर्धी कांग्रेस

    काठमाडौं । नेकपा एमालेले मोबाइल एप्लिकेसन मार्फत ०८४ को मुख्य प्रतिस्पर्धी को हो भनेर प्रश्न गरेको छ । आइतबार महाधिवेशन प्रतिनिधिको बैठकमा यस्तो प्रश्न गरेको हो ।

    जसमध्ये २०० सय सदस्यीयले जवाफ दिएका थिए । उनिहरुमध्ये १०० प्रतिशतले कांग्रेस मुख्य प्रतिस्पर्धी भएको जवाफ दिएको महासचिव शंकर पोखरेलले बताए । पोखरेलले भने, ‘माओवादी काङ्ग्रेस रास्वपा मध्ये १०० प्रतिशत साथीहरूले कांग्रेस भन्नुभएको छ ।’

    २४ सय सदस्यमध्ये २ सयले मात्र अनलाइन प्रश्नमा सहभागी जनाएका थिए ।  नेटको समस्याका कारण सबैले सहभागिता जनाउन नपाएका हुन् ।

    Warning
    Warning
    Warning
    Warning

    Warning.

    लाइन प्रश्नमा सहभागी जनाएका थिए । नेटको समस्याका कारण सबैले सहभागिता जनाउन नपाएका हुन् ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ९, आईतवार १०:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार