logo

२०८३ असार १५ सोमबार

logo
  • २०८३ असार १५ सोमबार
  • अर्थ समितिको बैठक बस्दै

    970Shares
    अर्थ समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ ।

    बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको अर्थ समितिकौ कक्षमा बस्नेछ ।

    बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट