logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

    919Shares
    नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

    काठमाडौँ।  नेपाली सेनाले पर्वतमा फेला परेको  शंकास्पद वस्तु निष्क्रिय बनाएको छ। सोमबार  कुस्मा नगरपालिका  ७ स्थित  स्थानीयको बारीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय बनाएको सेनाले जनाएको छ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट