काठमाडौँ। सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ।
बुधबार नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा खुला भएको जानकारी गराएको हो।दूतावासले डिभी भिसा बुधबार राति ९ बजेर ४५ मिनेटबाट खुल्ने जानकारी गराएको छ।बुधबार खुलेको डिभी भिसा कात्तिक २० गते नेपाली समय अनुसार रातको १०ः४५ बजे बन्द हुनेछ।
डिभी कार्यक्रममा सहभागी हुनेले निःशुल्क फारम भर्न सक्नेछन्।अमेरिकी दूतावासले अनलाइन फारम आफै भर्न अनुरोध गरेको छ।
फारम भर्न यो लिंकमा हेर्नुहोस्
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया