logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

    1.4KShares
    कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

    काठमाडौं । कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ।

    मंगलबार राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य भएको बताइएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ।
    चालु अधिवेशनबाट सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक पारित गरिएको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट