logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि

    898Shares
    सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि

    काठमाडौँ, ४ असोज । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा   एक हजार पाँच सयले वृद्धि भएको छ ।

    बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा  ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय १५ निर्धारण भएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार