logo

२०८३ कार्तिक २० बिहीबार

logo
  • २०८३ कार्तिक २० बिहीबार
  • दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आइजीपी बनाउने सरकारको निर्णय

    850Shares
    दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आइजीपी बनाउने सरकारको निर्णय

    काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारले हालका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउँदै केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

    आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।

    केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन्।

    मन्त्रिपरिषद् स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट