logo

२०८३ असार २६ शुक्रबार

logo
  • २०८३ असार २६ शुक्रबार
  • एनपीएल तेस्रो संस्करणको खेलाडी अक्सन आज, ५२ खेलाडी विभिन्न फेन्चाइज टोलीमा अनुबन्ध हुने

    817Shares
    एनपीएल तेस्रो संस्करणको खेलाडी अक्सन आज, ५२ खेलाडी विभिन्न फेन्चाइज टोलीमा अनुबन्ध हुने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज दिउँसो १ बजे हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सनको अन्तिम सूचीमा रहेका १५५ खेलाडीमध्ये ५२ जना आठ फ्रेन्चाइज टोलीमा अनुबन्ध हुनेछन् । प्रत्येक टोलीले थप दुई नेपाली खेलाडी पनि राख्न पाउनेछ।

    अक्सनमा जनकपुर बोल्ट्ससँग सर्वाधिक ६६ लाख २५ हजार रुपैयाँ खर्च सीमा रहेको छ ।  काठमाडौं गोर्खाजसँग सबैभन्दा कम ३४ लाख रुपैयाँ बजेट बाँकी छ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।



    फास्ट न्युज    
  • २०८३ असार २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट