logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • काभ्रेको बनेपामा नालाबाट २५५ राउण्ड गोली बरामद

    736Shares
    काभ्रेको बनेपामा नालाबाट २५५ राउण्ड गोली बरामद

    काभ्रे । बनेपा नगरपालिका–८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा राखिएको बाकसबाट २५५ राउण्ड गोली बरामद भएको छ ।

    प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा हराएको भनिएको एसएलआर बन्दुकको २३१ राउण्ड र .३०३ रायफलको २४ राउण्ड गरी जम्मा २५५ राउण्ड गोली फेला परेको हो ।

    बरामद गरिएका गोलीहरू थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट