logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने

    898Shares
    कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने

    काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन वैशाख ४ गते गर्ने भएको छ ।पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ले वैशाख २ गते निर्वाचन तालिका आउने र वैशाख ४ गते नेता चयन गरिने बताए ।
    कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यलगायत सांसदले गृहकार्य गरिरहेका छन् ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट