काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन वैशाख ४ गते गर्ने भएको छ ।पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ले वैशाख २ गते निर्वाचन तालिका आउने र वैशाख ४ गते नेता चयन गरिने बताए ।
कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यलगायत सांसदले गृहकार्य गरिरहेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया