logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थालाई बिदा दिने सरकारको निर्णय

    802Shares
    शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थालाई बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले भोलि (सोमबार) देखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

    सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रवक्ता पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २२, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट