logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    976Shares
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

    बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

    बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले बोल्ने क्रम जारी छ ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गर्दा संस्थापन पक्ष नियमित महाधिवेशनका पक्षमा छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार