logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • देशभर मौसम प्रायः सफा, तराईमा हुस्सु–कुहिरोको प्रभाव

    1.1KShares
    देशभर मौसम प्रायः सफा, तराईमा हुस्सु–कुहिरोको प्रभाव

    काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मूख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको र तराईका धेरै स्थानहरूमा हुस्सु लागेको जानकारी दिएको छ ।

    तराईका धेरै स्थानमा हुस्सु लागेको छ। आज राति पनि देशभर मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।

    आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने र आज राती देशभर मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट