logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • फागुन २१ मा निर्वाचन हुनैपर्नेमा कोइरालाको जोड

    1.2KShares
    फागुन २१ मा निर्वाचन हुनैपर्नेमा कोइरालाको जोड

    विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग हिजो भएको भेटघाटमा उनले सो कुरा बताएका हुन् ।
    ‘संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’,कोइरालाले भने- ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्कासमेत जन्मिएको छ ।’



    फास्ट न्युज    
  • २०८२ पुष ५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट