सशस्त्र प्रहरी बल नेपालले २३ डीएसपीको सरुवा गरेको छ। हरिबहादुर गुरुङलाई हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा गरिएको छ। दिनेशबहादुर रायमाझीलाई एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा गरिएको छ।
१६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निकालेको हो ।
सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया