logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • एनपीएलः काठमाडौं गोर्खाजको दोस्रो जित, लुम्बिनी लायन्स २२ रनले पराजित

    901Shares
    एनपीएलः काठमाडौं गोर्खाजको दोस्रो जित, लुम्बिनी लायन्स २२ रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध २२ रनको जित निकालेको छ । ब्याटिङ नचल्दा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग हार बेहोरेको हो ।

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९।१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट