logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • च्याम्पियन्स लिग : म्यानचेस्टरसँग पिएसजी २–१ गोल अन्तरले पराजित

    1KShares
    च्याम्पियन्स लिग : म्यानचेस्टरसँग पिएसजी २–१ गोल अन्तरले पराजित

    काठमाडौं । महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

    खेलको ३१ औं मिनेटमा सुरुवाती गोल गर्दै म्यानचेस्टरलाई मेल्भिन मलार्डले अग्रता दिलाएकी थिइन् । पहिलो हाफको अतिरिक्त समयमा पिएसजीका लागि अल्गा कार्मोनाले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काइन् ।

    दोस्रो हाफको सुरुवाती चरण अर्थात् ५८ औं मिनेटमा युनाइटेडका लागि फ्रिडोलिना रोल्फाले गोल गर्दै खेलमा २–१ को अग्रता निकालिन् । त्यसपछि पिएसजीले गोल गर्न नसक्दा पराजित भएको हो ।

     



    फास्ट न्युज    
  • २०८२ कार्तिक २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट