logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • नेपाली कम्युनिस्ट पार्टीद्धारा निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

    1KShares
    नेपाली कम्युनिस्ट पार्टीद्धारा निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

    काठमाडौं।नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।विभिन्न दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो।
    नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।
    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिए।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट