logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • एकिकृत समाजवादीको यात्रा सकियो :रामकुमारी झाँक्री

    1.1KShares
    एकिकृत समाजवादीको यात्रा सकियो :रामकुमारी झाँक्री

    काठमाडौं।एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन् ।आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीकी संस्थापक नेता समेत रहेकी झाँक्रीले पार्टी विघटनमा गएको र आफूहरुको यात्रा पनि टुंगिएको बताएकी हुन् ।

    बुधबार बसेरा होटलमा पत्रकार सम्मेलन गरेर उनले अब सयौँ दोकानभन्दा एउटा वस्तुनिष्ठ लोकतान्त्रिक पार्टीको आवश्यकता रहेको बताइन् ।“अब पार्टी निर्माणको प्रक्रिया पहिलो रहेछ । वामपन्थी, कम्युनिस्ट पार्टी,” उनले भनिन् । उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकताले वामपन्थी आन्दोलन कमजोर हुने पनि बताइन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट