logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण

    988Shares
    प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण

    काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभामुख डोल प्रसाद (डीपी) अर्याललाई मस्यौदा प्रतिवेदन हस्तान्तरण गरेको छ।

    समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा सभामुख अर्याललाई बुझाएका हुन्। मस्यौदा बुझ्दै सभामुख अर्यालले यस विषयमा थप छलफल गरिने बताएका छन्। उनका अनुसार सदनमा विस्तृत बहस हुनेछ र आवश्यक परेमा देखिएका कमी–कमजोरीहरू सुधार गरिनेछ।

    सभामुख अर्यालले संविधान, विगतका नजिर, प्रचलित कानुनी व्यवस्था तथा विज्ञ र सम्बन्धित निकायसँगको परामर्शका आधारमा नियमावलीलाई अझ परिष्कृत गरिने उल्लेख गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ बैशाख ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट